Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

गीतमा राष्ट्रिय झन्डा जलाएकोमा जनताको अक्रोश

याङ्वरक फोकस याङ्वरक फोकस
२ भाद्र २०७७, मंगलवार १३:४८
मुख्य खबर
गीतमा राष्ट्रिय झन्डा जलाएकोमा जनताको अक्रोश
0
SHARES
10
पटक हेरिएको
Share on FacebookShare on Twitter

अमिर माबो
अहिले नेपाली गीत / संगीत को बजारमा ट्रेडिङ को खुलेरै चर्चा भएको देखिन्छ। नकारात्मक देखि सकारात्मक टिप्पणीहरु गर्दै आएको छन् दर्शक स्रोताहरु ले। गायक/गायिका , नायक/नायिका हरु ले दर्शक स्रोताहरु लाई भगवान नै ठान्दछन। कहिले काहीं त्यही भगवान ठानिएको दर्शक स्रोताहरु बाट नकारात्मक / सकारात्मक टिप्पणी पनि भइराखेको हुन्छ।
नेपाली गीत संगीत को चर्चा चल्नु कुनै नौलो कुरा भएन दर्शक स्रोताहरु को लागी अहिले को अवस्था मा। बजारमा आएको म्युजिक भिडियो हरु फरक फरक धारमा बनेको हुन्छ।त्यही अनुसार को दर्शक स्रोताहरु हुन्छन्।

नेपाली गीत संगीत को बजारमा MONGOL HOP को प्रस्तुतिमा MONGOL HOP OFFICIAL युट्युब च्यानल बाट ” शरणार्थी बाहुन क्षेत्रीको हिन्दु झण्डा ” भनी नेपालको राष्ट्रिय झण्डा जलाएर बनाएको एक म्युजिक भिडियो बजारमा आएको छ। जुन गीत को शब्द र र्याप मा MONGOL GYALZ LEE & ATM राखिएको छ। खस भाषामा भनिएको उक्त गीत मा नेपाल को शिर्ष नेताहरु को फोटो देखी लिएर नेपालको राष्ट्रिय झण्डा लाई जलाएको छ।र क…म जस्तो ढाकाटोपी ब्रा जस्तो भनी खुट्टाले हानेको पनि देखाइएको छ।

“एउटा देशद्रोहीले समाज , राष्ट्र , देश र सिङ्गो विश्वलाई सर्बनास गर्छ ” भनेर लेखिएको उक्त गीतमा बिस्तारबादी , सर्वभौम स्वाभिमान र स्वाधीनता लाई लुट्ने शरणार्थी बाहुन क्षेत्री हरु हुन् भन्दै सपुतहरु को बारेमा मा नि चर्चा गरिएको छ। मङ्गोल र मुलबासी को बारेमा बनेको उक्त गीतलाई अहिले दर्शक श्रोताहरु ले नकारात्मक टिप्पणी गर्दै आएको छन्।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

२ भाद्र २०७७, मंगलवार १३:४८
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

२ भाद्र २०७७, मंगलवार १३:४८
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

२ भाद्र २०७७, मंगलवार १३:४८
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

२ भाद्र २०७७, मंगलवार १३:४८
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

२ भाद्र २०७७, मंगलवार १३:४८
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

२ भाद्र २०७७, मंगलवार १३:४८

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • nimabi on हँसिया प्रहार गरी श्रीमतीको हत्या
  • nimabi on The right way to Court Oriental Woman — 5 Here are some tips to assure You Find an Asian Partner
  • nimabi on हिमपातका कारण ताप्लेजुङको उच्च भेगमा जनजीवन कष्टकर
  • nimabi on पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण
  • 20bet on याङवरकमा एमाले कांग्रेसको जुधाईमा ससस्त्रको राम धुलाई किन भयो गुमनाम

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.