विशाल बेघा
म्युजिक भिडियो बनाउन काे लागि नेपालको राष्ट्रिय झण्डा जलाउने मुख्य अभियुक्त ग्याल्जेन दोर्जे तामाङसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत उक्त म्युजिक भिडियो बनाउने ग्याल्जेन सहित हालसम्म ९ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।
युट्युब मार्फत सार्बजनिक भएकाे `देशद्राेहि´ बाेलकाे उक्त भिडियाेकाे चाैतर्फि बिराेध भएकाे थियाे।
उक्त भिडियाेमा नेपालकाे झण्डा जलाईएकाे छ। उक्त गित गायक ग्याल्जाेम दाेर्जे तामाङ ले गाएका छन।
मंगाेल हप नामकाे युट्युब च्यानलबाट गत साेमबार सार्बजनिक भएकाे उक्त गितकाे म्युजिक भिडियाेमा अत्यन्तै धेरै दर्शक ले डिसलाईक गरेका छन।
उक्त गित ग्याल्जाेमले नै लेखेका हुन।
उक्त भिडियाेमा विभिन्न नेताहरुकाे तस्बिरसमेत जलाईएकाे छ।
Discussion about this post