अमिर माबो
चौतर्फी आलोचना र विवादमा आएका दुर्गेश थापाले आफ्नो भोगाइबारे नयाँ गीत “आलु जस्तो गायक ” लिएर फेरि आएका छन् दर्शक श्रोता माझ।
“आलु जस्तो गायक ” गीतमा पल शाह , पुष्प खड्का , सारिका केसी सँगै दुर्गेश थापा आफैं अभिनय गरेका छन् ।
गीतमा उनले आफ्नो आमाले स्कूल नदेखेको र बुवाले गीत नलेखेको कुरा उल्लेख गरेका छन् भने आफु किसानको छोरा भएर पनि बबाल गायक भएको स्वीकार गरेको जस्तो देखिन्छ ।
“आलु जस्तो गायक ” भिडियोमा
Discussion about this post