अमिर माबो
कोरोना भाइरस को कारण विश्व त्रसित भएको छ।विश्व को अर्थतन्त्र मा असर परेको छ। विश्वमा धेरै ले ज्यान गुमाउनु पर्यो भने अझै कहिले रोकथाम हुने हो कसैलाई नि थाहा छैन।
कोरोना भाइरस को सङ्क्रमण चाइना को वुहान सहर बाट देखिएको थियो। कोरोना भाइरस सङ्क्रमण देखिए संगै ज्यानवरी बाट वुहान सहर पुरै लकडाउन भएको थियो।
एप्रिल महिना सम्ममा चाइना सरकारले भाइरस नियन्त्रण धेरै कम गर्यो र लकडाउन खुलाएको थियो। मे महिना सम्ममा सङ्क्रमण धेरै नियन्त्रणमा आयो।
कुनै समय कोरोना भाइरस को केन्द्रविन्दु भएको वुहान सहर अहिले आएर पहिले झै भइसकेको छ।पहिले झै ठूलो जमघट हुन थालेको छ। सयौं को भिड मा नि माक्स प्रयोग नभएको तस्वीर हरु सार्वजनिक भएको छ।तर अन्य देशमा भने अझै कोरोना भाइरस को रोकथाम हुन सकेको छैन।
BBC NEWS नेपाली ले राखेको भिडियो बाट प्राप्त तस्बिरहरु
Discussion about this post