Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

झण्डाको बारेमा बहस हुनैपर्छ “संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय लिम्बुवान मञ्च अध्यक्ष कुमार लिङ्देन

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
५ भाद्र २०७७, शुक्रबार ०९:४४
राजनीति
झण्डाको बारेमा बहस हुनैपर्छ “संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय लिम्बुवान मञ्च अध्यक्ष कुमार लिङ्देन

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले नेपालको झण्डा लाई लिएर बहस हुनुपर्छ भन्ने धारणा सामाजिक संजाल फेसबुक मार्फत राख्नुभएको छ

अध्यक्ष लिङ्देन ले लेख्नुभएको स्टाटस

झण्डाको बारेमा बहस हुनै पर्छ ,

किनकी राजतन्त्र हट्यो ,गणतन्त्र आयो ,
रास्ट्रिय गान परिवर्तन भयो ,धर्मनिरपेक्षता र संघीयता लागु भयो
https://slotogate.com
तर समुदायलाई नै इंगित गरेर बाहुन क्षेत्री शरणार्थी यो ,बाहुन क्षेत्रीलाई खेदन पर्छ भन्ने कुरा गलत ,अराजनीतिक कुरा हो |
आदिबासीले बाहुन क्षेत्री खेदने ,बाहुन क्षेत्रीले आदिबासी खेदने कुरा वाहियात ,हासोलाग्दो र घिनलाग्दो कुरा हो |
२१औ शताब्दीमा यस्तो हासोउठदो कुराहरुलाई राजनैतिक एजेन्डा बनाउनु हुदैन ,
बाहुन क्षेत्रीले आदिबासीको रौ पनि हल्लाउन सक्दैन र आदिबासिले पनि बाहुन क्षेत्रीको रौ पनि हल्लाउन सक्दैन र सक्नु पनि हुदैन ,

यसरि समुदायलाई नै इंगित गरेर राजनीतिक एजेन्डा बन्नु हुदैन ,

तर फेरिपनि देशभित्र आफ्नो अधिकारको लागि अन्तिम श्वास रहिन्जेल लडाई जारि रहन्छ ,
लिम्बुवान लगायत १० +१ प्रान्तको लागि आफ्नो लडाई निरन्तर जारि रहन्छ ,

हामीले बारम्बार भनेका छौ -गोलमेच सम्मेलन गरिनु पर्छ ,
उक्त सम्मेलन मा झन्डा ,गाइ /गोरु ,१०+१ प्रान्तको बारेमा सहमति खोज्ने कोसिस गरिनु पर्दछ |
सह -अस्तित्व ,सहमति ,गोलमेच सम्मेलन हरु नै हो नेपाली राजनीतिको निकास बिन्दु ,
बाहुन नेताहरुको भ्रस्टटा ,अकर्मन्यता को जमेर बिरोध गर्ने ,गरिन्छ तर बाहुन समुदायलाई नि सिध्याउने कुरा गर्ने हो भने हामी पनि अर्को खतरनाक बाहुन हुन्छौ |

जय लिम्बुवान ,जय १० +१ प्रान्त |

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

५ भाद्र २०७७, शुक्रबार ०९:४४
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

५ भाद्र २०७७, शुक्रबार ०९:४४
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

५ भाद्र २०७७, शुक्रबार ०९:४४
प्रदेश नम्बर १ को नामाकरणका विषयमा सर्वपक्षीय छलफल गर्न कार्यदल गठन

प्रदेश १ को नामकरणको लागी गृहकार्य हुँदै – पहिचान कि भूगोलको आधारमा ? तर दलहरू अन्योलमा

५ भाद्र २०७७, शुक्रबार ०९:४४
जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

जसपा फुटको संघारमा – उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

५ भाद्र २०७७, शुक्रबार ०९:४४
एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

एमाले याङवरकको अध्यक्षमा सुवास योङ्या

५ भाद्र २०७७, शुक्रबार ०९:४४

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.