नेपालमा कोरोना भाइरसको परिक्षण गर्दा एक जना बराबर १ लाख ४ हजार ६ सय ३० रुपैयाँँ खर्च हुने भनेर स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम ले बताएको छ।
अहिले सम्म नेपालमा ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर बाट परिक्षण गरिएको छ। हाल सम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँँ खर्च भइसकेको डा. गौतम ले बताएको छ।
३० दिन आइसियु मा राखेर उपचार गर्दा एक जना बराबर ४ लाख ४० हजार रुपैयाँँ खर्च हुने भनी डाक्टर गौतम ले बताएको छ।
Discussion about this post