रमेश किरण सापकोटा
बुधवार दिउँसो साँढे ४ बजेको समयमा पान्थर याङ्वरक गाउँपालिका ४ बस्ने ४५ बर्षीय श्री प्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा बिद्युतको तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका काम्बाङलाई उपचारको लागी जिल्ला अस्पताल फेदेन लगिएको थियो। करेन्ट लागेर गम्भीर घाईते भएका काम्बाङको उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
Discussion about this post