गायक नरेन्द्र माबोको तिमी रुदा उ हाँस्छ भने आधुनिक गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।
बालन्द माबोको शब्द कृष्ण कुमार राईको संगीत नरेन्द्र माबोको आवाज रहेको गीतको म्युजिक भिडियोमा नव कलाकार बिक्रम माबो, रुसल पाठक र आसा क्षेत्रीको अभिनय रहेको छ।म्युजिक भिडियोलाई बिराज बास्कोटा र लेखराज तामाङले निर्देशन गरेकाछन भने तिलक रिजालको छायांन्कन तथा सम्पादन रहेको छ।
เยี่ยมชม รูเล็ตออนไลน์ และเล่นกันได้ทั้งครอบครัว
भिडियो:
Discussion about this post