१७ भाद्र डेस्क/लामो समय पछी पान्थर याङवरकका गीतकार मदन माबो आधुनिक गीत सन्त्रासको बर्को ओडि लिएर फेरि आएकाछन।
झन्डै दुई दसक अगाडिनै नेपालकै चर्चित गायक गायिकाको आवाज अनि चर्चित संगीतकारहरुको संगीतमा “छोपी देउन माझी दाइ” एल्बम सार्वजनिक गरेका गीतकार मदन माबो फेरि सन्त्रासको बर्को ओडि लिएर आएकाछन।
गायक तथा संगीतकार एकान्त आङ्देम्बेको संगीत गायिका सुनिता थेगिमको आवाजमा रहेको सन्त्रासको बर्को ओडि गीतलाई सेवा इन्टरटेन्मेन्ट युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
भिडियो:
Discussion about this post