भाद्र १९, याङवरकफोकस
पान्थरमा कोरोना भाइरस संक्रमण सङ्ख्या बढेसगै थप लगडाउन लम्ब्याएको छ। भदौ १८ गते सम्म भएको लकडाउन २५ गते सम्म लम्बिएको छ।
लकडाउको समयमा अत्यावश्यक बाहेक का सवारी साधन, पसल सबै बन्द रहने भनी सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपाने ले बताएका छन्।
आजसम्म पान्थर जिल्लामा कोरोना संक्रमित सङ्ख्या १५ पुगेको छ। आठ जना निको भइ सकेका छन् भने सात जना उपचाररत छन्।
Discussion about this post