भाद्र २१, याङ्वरकफोकस
मोरङ को पथरी शनिश्वरे नगरपालिका का ४८ बर्षिय अमित राई ( जन्तरे मामा ) ले “फुलै फुलको सौगात” गीत Goto centre युट्युब च्यानल बाट बजारमा ल्याएका छन्।
गीतकार गोपाल चन्द्र राई को शब्द रहेको यस “फुलै फुलको सौगात” गीतमा भाइरल ४८ बर्षिय बुबा अमित राई ( जन्तरे मामा ) को आवाज रहेको छ।संगीत थोरेम्पा ले गरेका छन् भने रोशन बान्तावा ले एरेन्ज गरेका छन्।
भाइरल राई लाई सामाजिक संजाल र टिकटक मा स्वर सम्राट नारायण गोपाल को आवाज संग तुलना गर्न योग्य आवाज भनेर चर्चा गरिएको थियो।
भिडियो
Discussion about this post