भाद्र २३, याङ्वरकफोकस । मार्क्सवाद अध्ययन गर्न रुचि राख्ने सागर योङहाङको अध्यक्षतामा आईसीडी(ईन्स्टिच्युट अफ क्रिटिकल डाईलग) झापा जिल्ला कमिटी गठन गरिएकाे छ। सोमबार झापा जिल्लामा मार्क्सवाद अध्ययन गर्ने युवा विद्यार्थीहरुद्वारा ‘स्कूल अफ मार्क्सीज्म’ अन्तर्गत आईसीडीमा २५ सदस्यको कमिटी गठन गरिएकाे हाे ।

नवगठित समितिको उपाध्यक्षमा मदन गुरुङ र लक्ष्मी न्यौपाने चयन भएका छन् भने सचिवमा निरोज थापा, सह-सचिवमा अनिल सुवेदी, काेषाध्यक्षमा पुष्पा चापागाईं र कार्यालय सचीवमा सन्तोष धमला चयन भएका छन् । त्यस्तै प्रवक्तामा लक्ष्मी गोली सहित १७ सदस्यीय समिति गठन गरिएकाे हाे ।
पदाधिकारी तथा सदस्यहरूकाे पूर्ण विवरण :-
Discussion about this post