भाद्र ३१, डेस्क । बुधबार बिहानै सिन्धुपाल्चाेककाे राम्चे केन्द्रविन्दु बनाएर भुकम्प गएकाे छ । काठमाडौं उपत्यकामा पनि भूकम्पको ठूलो झड्का महशुस गरिएको छ।
बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो। केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए। भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो।
Discussion about this post