असोज १, याङ्वरकफोकस । आज बिहीवारबाट लामो दूरीमा चल्ने सवारीसाधन र आन्तरिक उडान सञ्चालन हुने मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ।
सरकारले गरेको निर्णय अनुसार सवारीसाधनमा र आन्तरिक उडानमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने र भाडादर व्यावसायिले ५० प्रतिशत बढी लिन पाउने गरी सुचारू गरिएकाे हाे । यात्रुले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने छ।
सरकारले ६ महिना पछि लामो दूरीका सवारीसाधन साथै आन्तरिक उडान सञ्चालन गर्न बिहीवारबाट खुला गरिदिएकाे हाे ।
Discussion about this post