असोज ५, याङ्वरकफोकस
कोरोना भाइरस को कारण ठप्प भएको आन्तरिक उडान आज बाट सुचारु भए संगै उडान तालिका सार्वजनिक भएको छ।
आन्तरिक उडान तालिका निम्न अनुसार छन्।
#) काठमाडौ-रुकुम-काठमाडौ, रुकुम-नेपालगन्ज-रुकुम (आइतबार/बिहिवार)
#) नेपालगञ्ज-जुम्ला-नेपालगञ्ज (आइतबार)
#) काठमाडौ-भोजपुर-काठमाडौ (सोमबार/मंगलबार र शुक्रबार)
#) काठमाडौ-दाङ-काठमाडौ (सोमबार/बुधबार/शुक्रबार)
#) काठमाडौ-फाप्लु-काठमाडौ (आइतबार/मंगलबार)
#) काठमाडौ-खामखर्क-काठमाडौ ( बुधबार )
#) नेपालगञ्ज-बाजुरा-नेपालगञ्ज (बिहीबार)
#) काठमाडौ-ताप्लेजुङ-काठमाडौ, काठमाडौ-खानीडाँडा-काठमाडौ (शनिबार/बुधबार )
Discussion about this post