असोज ९, याङ्वरकफोकस । डम्फु मिडियाको युटुब च्यानलबाट गायक एंव संगीतकार रमित लामाको “शेर्पिनी आजि” काे म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा च्याङ्बाको एकोहोरो प्रेम देख्न सकिन्छ ।
छवी लामा र मनोज दोङ्गको शब्द रहेको गीतमा गायक एवं संगीतकार रमित लामाकै संगीत रहेको छ । भिडियोमा सागर मोक्तान र रोहनी लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ । युद्ध लामाले कोरियोग्राफर गरेका उक्त गीतलाई अमिर दोङले निर्देशन तथा सम्पादन गरेका छन् । एरेन्ज नोर्बु शेर्पाले गरेका छन् भने दिपेश प्रधानको मिक्सिङ्ग रहेको छ। गोकर्ण आसपासमा सुटिङ गरिएको यस गीतलाई सुर्य लामाले छायांकन गरेका छन्।
“शेर्पेनी आजि” भिडियोमा
Discussion about this post