असोज १०, याङ्वरकफोकस
उरुग्वेली फरवार्ड लुइस सुआरेज स्पेनिस ला लिगा क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्धित भए संगै म्याड्रिडले सुआरेजको क्लबले जर्सीमा चार तस्बिरहरु सार्वजनिक गरेको छ।
एट्लेटिको म्याड्रिडले बार्सिलोनाका स्टार खेलाडी स्वारेजलाई फ्रि एजेन्ट मार्फत २ वर्षका लागी म्याड्रिडमा अनुबन्धित भएका छन्।
एट्लेटिको म्याड्रिडले सार्वजनिक गरेको चार तस्बिरहरु




Discussion about this post