असाेज ११, याङ्वरकफोकस । आज सेप्टेम्बर २७, ४१ औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदैछ। सन् १९९७ को संयुक्त राष्ट्रसङ्घीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आएको हाे। दिवसका अवसरमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाहरु मिलेर विविध कार्यक्रमको आयोजना गर्दै आएका छन्।
विश्व पर्यटन दिवसकाे अवसरमा पाँचथरका केहि पर्यटकीय गन्तब्य स्थलकाे तस्वीरहरु







Discussion about this post