असोज १२, याङ्वरकफोकस
नेपाली गीत/संगीत को बजारमा राजेश अर्याल अफिसियल युट्युब च्यानल बाट गीतकार राजेश अर्याल को शब्दमा “रानी” म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार अर्यालले आफ्नो शब्दमा सयौं चर्चित गीतहरु बजारमा ल्याइसकेका छन्।
लोकप्रिय/चर्चित गायक शिव परियार र गायिका मेलिना राईको स्वर रहेको “रानी” गीतको भिडियोमा राहुल शाह र एलिशा राईको उत्कृष्ट अभिनय देेेख्न सकिन्छ। गीतमा संगीत तथा एरेन्ज भूपू पाण्डे गरेका छन्।
भिडियोमा निर्देशन र कोरियोग्राफी राहुल शाहले गरेका छन्। भिडियोलाई पवन सुस्लिङले छायांकन र सम्पादन गरेका छन्।
“रानी” भिडियोमा
Discussion about this post