असोज ११, याङ्वरकफोकस
गायिका प्रमिला राईले दर्शक श्रोता माझ पुनः ‘रुप मेरो’ बाेलकाे म्युजिक भिडियो लिएर आएका छन्। उक्त गीत गायिका राईकै pramila rai official युट्युब च्यानल बाट सार्वजनिक भएको छ।
सञ्जीव सिंहको शब्द/संगीत रहेकाे यस गीतमा दिनेश श्रेष्ठले एरेन्ज गरेका छन्। भिडियोमा स्वयम् गायिका र गायक प्रताप दासको उत्कृष्ट अभिनय रहेको छ। प्रबिन राई को निर्देशन रहेको यस भिडियो मा गायिका राई प्रतापको एकतर्फी मायामा परेको देख्न सकिन्छ।
गायिका राई नेपाल आइडल बाट दर्शक श्रोता माझ चिनिएका प्रतिभाशाली गायिका हुन्। गायिका राईले यस गीत भन्दा पहिला धेरै गीतहरु दर्शक स्रोता माझ ल्याइसकेका छन् र गीतलाई सकारात्मक कमेन्ट सहित अत्याधिक रुचाएका थिए।
“रुप मेरो” भिडियोमा
Discussion about this post