असोज १६, याङ्वरकफोकस
पुर्बेली लोक भाकामा रहेको “माया जालमा” गीत SIMIKLUNG DARPAN युट्युब च्यानल बाट सार्वजनिक भएको छ।
माया प्रेमको भावना समेटिएको यस गीतमा भरत थोक्लेनले शब्द लेखेका छन् भने गायक ए.बि. आङ्देम्बे र गायिका सृजना जबेगु को स्वर रहेको छ। उक्त गीतलाई राजु आङ्देम्बेले संगीत भरेका छन् र श्याम लिम्बुले एरेन्ज गरेका छन्। भिडियोलाई कृष्ण थलङले छायांकन/सम्पादन गरेको हो।
“माया जालमा” भिडियो
Discussion about this post