असोज १८, याङ्वरकफोकस
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको भन्दै थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
थापाले आफूसंग भेटघाट भएका मित्रहरूलाई विशेष सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।
Discussion about this post