Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

युनाइटेडको मैदानमा टोटनहमको फराकिलो जित

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
१९ आश्विन २०७७, सोमबार ०६:२५
खेलकुद
युनाइटेडको मैदानमा टोटनहमको फराकिलो जित
0
SHARES
3
पटक हेरिएको
Share on FacebookShare on Twitter

असोज १९, याङ्वरकफोकस

गएराती आइतबार भएको प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको मैदानमा टोटनहामले फराकिलो जित निकालेको छ।

खेलको २९ औँ सेकेन्डमा युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको चौथो मिनेटमा नै टोटनहमका टांगी एन्डोम्बेलेले खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेटपछि पुनः टोटेनहमका ह्यारी केनको पासमा कोरियाली फरवार्ड ह्युङ मिन सनले सहजै गोल गरे ।

खेलको २८ औं मिनेटमा युनाइटेड १० खेलाडीमा सिमित भएको थियो। युनाइटेडल मार्सियलले टोटनहमका लामेलामाथी हात उठाएपछि रेफ्रीले रातो कार्ड दिए। लगत्तै त्यसको दुई मिनेटमा सनको क्रसमा केनले गोल गर्दै ३-१ बनाए । ३७ औं मिनेटमा सनले सर्ज औरीएरको पासमा गोल गर्दै ४-१ को अग्रता दिलाए। दोस्रो हाफको ५१ औं मिनेटमा टोटनहमका पिएर एमिल होएबिएरको पासलाई सर्ज औरीएरले गोल गर्दै ५-१ को अग्रता बनाए। ७९ औं मिनेटमा पोग्बाले बेन डेभिसलाई लडाएपछि प्राप्त पेनाल्टीमा केनले गोल गर्दै ६-१ को गोल अन्तरमा टोटनहम ले युनाइटेड लाई पराजित गरेको छ।

सम्बन्धित खबरहरु

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

पाचौं अल-हासा गोल्डकपको उपाधी समरानी नेपाली फुटबल क्लब दमामलाई

१९ आश्विन २०७७, सोमबार ०६:२५
एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो

एएफसी महिला एसिया कपको उपाधि चीनले जित्यो

१९ आश्विन २०७७, सोमबार ०६:२५
पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

पहिलो पटक महिला एसिया कपको फाइनलमा दक्षिण कोरिया

१९ आश्विन २०७७, सोमबार ०६:२५
फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

फिफा विश्वकप २०२२ को लागि टिकट बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

१९ आश्विन २०७७, सोमबार ०६:२५
ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

ए डिभिजन लिगमा सुमनको गोलले पुलिसको पहिलो जित

१९ आश्विन २०७७, सोमबार ०६:२५
महिला टी-२० क्रिकेटमा नेपाल हङकङसँग पराजित

महिला टी-२० क्रिकेटमा नेपाल हङकङसँग पराजित

१९ आश्विन २०७७, सोमबार ०६:२५

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • Healtcare Massive on Memahami lonjakan finex di pasar pialang Indonesia
  • usa peptides tadalafil on प्रदेश नं. १ को नाम ‘लिम्बुवान–किरात’ नराखिए सशक्त आन्दोलन गर्ने-संयुक्त संघर्ष समितिको घोषणा
  • keto eclair on Депозит что это, его виды, формы и на что обратить внимание при открытии депозита
  • nimabi on प्रदेश नं. १ को नाम ‘लिम्बुवान–किरात’ नराखिए सशक्त आन्दोलन गर्ने-संयुक्त संघर्ष समितिको घोषणा
  • nimabi on 7 Benefits of Matrimony in a Overseas Country to discover a Wife

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.