असोज १९, याङ्वरकफोकस
पहिरोका कारण तीन महिना देखी बन्द भएको तातोपानी नाका सञ्चालनमा आएको छ।
गएको असार २५ गते देखी बन्द भएको तातोपानी नाका सञ्चालनमा आएपछि आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु भित्रिएको छ।
नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सञ्चालन गर्ने सहमती भएसँगै नाकाबाट आयात सुरू भएको हो।
Discussion about this post