असोज २२, याङ्वरकफोकस
अनसनरत डा. गोविन्द केशीको पक्षबाट सरकार संग वार्ता गर्नका लागी वार्ता टोली गठन भएको छ।
सोलिडारिटी फर डा. केशी अलायन्सका संयोजक डा. जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन भएको हो।
वार्ता टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल समेत सदस्य रहेका छन्।
Discussion about this post