असोज २८, याङ्वरकफोकस
पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान साथै इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ।
३६ बर्षिय रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको पोर्चुगिज फुटबल महासंघले मंगलबार जानकारी दिएको छ। रोनाल्डोमा कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि लक्षण नदेखिएको र अहिले अवस्था सामान्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु ले जनाएका छन् ।
Discussion about this post