कार्तिक १, याङ्वरकफोकस । गायक श्री राई र गायिका अनु चौधरीको “तिम्रो साथ” म्युजिक भिडियो शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
गायक राईकै शब्द रहेको गीतमा बादल लिम्बुको संगीत तथा एरेन्ज रहेको छ । भिडियोमा प्रेमिल जोडीको रुपमा नायक आकाश श्रेष्ठ र नवमोडल अर्चना काउचा मगरको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
म्युजिक भिडियोलाई महिला निर्देशक कृष्टी किराँती राईले निर्देशन गरेकी हुन् । दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका छन्।
राई निकै व्यस्त निर्देशकको रुपमा चिनिन थालिएकी महिला निर्देशक हुन् भने मेघा टेलिभिजनबाट प्रसारण हुने “फैलैँचा दोहोरी” कार्यक्रमका प्रस्तोता पनि हुन् ।
“तिम्रो साथ” भिडियोमा
Discussion about this post