कार्तिक ३, याङ्वरकफोकस / सार्वजनिक बसमा यात्रा गर्दा यात्रुहरु ले अनिवार्य फेस सिल्ड लगाउनु पर्ने भएको छ।
यातायात विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लागाउनु पर्ने र पुरानै भाडादर लागू गरि दुवै सिटमा यात्रु राख्न पाउने बताएका छन्।
व्यवसायीले भाडा बढी लिएमा कानुन अनुसार कारबाही हुने भुसालले जानकारी दिएका छन्। बढी भाडा लिए यात्रुले ट्राफिक प्रहरीको पैसा नलाग्ने १०३ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
Discussion about this post