कार्तिक ८, याङ्वरकफोकस / पान्थरको फालेलुङ गाउँपालिका-४ निवासी क्यान्सर पीडित रिता गुरुङ र ईन्द्र कुमारी गुरुङलाई प्रवासी मेमेङ समाज मलेसियाको पहलमा संकलित आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।
शुक्रबार वडा नं. ४ को वडा कार्यलयमा समाजका नेपाल सम्पर्क समिति अध्यक्ष महेन्द्र केरुङ(भञ्ज्याङ्)को अध्यक्षतामा एक कार्यक्रमकाबीच संकलित रकम ३ लाख १ हजार ७ सय ८० रूपैयाँ हस्तान्तरण गरिएको हो ।प्रवासी मेमेङ समाज मलेसियाको पहलमा देश विदेशमा रहेका सम्पुर्ण सहयोगी दाताहरुबाट संकलित रकम फालेलुङ गाउँपालिकाका अध्यक्ष बुद्धिमान सावदेन,
प्रवासी मेमेङ समाज मलेसियाका केन्द्रिय अध्यक्ष महेन्द्र केरुङ र समाजसेवी कुमार अधिकारीद्वारा बिरामीहरुलाई हस्तान्तरण गरिएको थियो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रम फालेलुङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष बुद्धिमान सावदेन र प्रवासी मेमेङ समाज मलेसियाका केन्द्रिय अध्यक्ष महेन्द्र केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा समाजका कोषाध्यक्ष संगम लोहार, नेपाल सम्पर्क समिति अध्यक्ष महेन्द्र केरुङ(भञ्ज्याङ्), सरस्वती उच्च माविका प्राचार्य तेज बहादुर सावदेन, नेपाल सम्पर्क समितिका प्रमुख सल्लाहकार राजन चोङबाङ, सल्लाहकार बिरेन्द्र थाम्सुहाङ, उपाध्यक्षहरु कासी राम राई, बिकास थाम्सुहाङ तथा समाजसेवीहरु कुमार अधिकारी, सन्त वीर राई, गणेश थाम्सुहाङ, राम चन्द्र गुरुङ, दिलु गुरुङ लगायत बुद्धिजीवी, स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।
सहयोगीहरुको नामावली
( १ ) उर्मिला चाम्लिङ रु. ५,६०० /-
( २ ) महेन्द्र केरुङ(आइतबारे) रु. ५,६०० /-
( ३ ) राजन चङबाङ रु २,८०० /-
( ४ ) सुजन केरुङ रु.२,८००/-
( ५ ) बिमल पोख्रेल(नवलपुर) रु.१,४२८/-
( ६ ) दशरथ केरुङ रु.२,८००/-
( ७ ) सुर्य चौहान रु. १,४००/-
( ८ ) रन्जना केरुङ रु.२,८००/-
( ९ ) जीवन बादल बान्तावा रु.२,८००/-
( १० ) शम्भु बेघा(मोरङ) रु, ५,५०९/-
( ११ ) चन्द्रा लामिछाने गुरुङ(जापान) रु. १५,०००/-
(१२) दिनेश जबेगु रु.२,८००/-
( १३ ) कला सावा रु.२,८००/-
( १४ ) नबिता थेगिम लिम्बु(धनकुटा) रु.१,४२८/-
( १५ ) दावा टिटुङ तामाङ(रसुवा) रु.१,४००/-
( १६ ) सुर्य माबो(थर्पु) रु.२,०००/-
( १७ ) राम परियार(सर्लाही) रु.१,४००/-
( १८ ) निसुम शुक्र चोङबाङ रु.२,०००/-
( १९ ) तारा बान्तावा(प्राङबुङ) रु.४,२००/-
( २० ) जयबिर राई रु.२,८००/-
( २१ ) कर्ण हाङखिम राई रु.१,४००/-
( २२ ) कृष्ण चोङबाङ रु.२,८००/-
( २३ ) सुनिता थापा मगर(रामेछाप) रु.२,८००/-
( २४ ) बिशाल राई(जिमाहा) रु.८,४००/-
( २५ ) सोमनाथ सुवेदी रु.४,२००/-
( २६ ) जुनु लिम्बु(याङनाम) रु.२,८००/-
( २७) भक्त थाम्सुहाङ(सिङापुर) रु.५,०००/-
( २८ ) अग्नि प्रसाद सावदेन रु.५,६००/-
( २९ ) सोम चाम्लिङ(साउदी) रु.८,९८०/-
( ३० ) चन्द्रा सावदेन(सिङापुर) रु.२,०००/-
( ३१ ) जटिल बिसि(स्याङ्जा) रु.१,४२८/-
( ३२ ) सन्तोष राई(इलाम) रु.१,४२८/-
( ३३ ) प्रीतिमान सावदेन(ओयाम) रु २,८००/-
( ३४ ) सुरेश तामाङ(सर्लाही) रु.१,४००/-
( ३५ ) बन्धु चौधरी(कंचनपुर) रु.१,४२८/-
( ३६ ) श्रीप्रसाद राई रु.२,८००/-
( ३७ ) सन्तोष कामु(बिराटनगर) रु.१,४००/-
( ३८ ) उमेश खत्री(मोरङ) रु.१,४००/-
( ३९ ) सन्तोष मुखिया रु.१,४००/-
( ४० ) कृष्ण गुप्ता(बारा) रु .१,४००/-
( ४१ ) रमेश शर्मा(बारा) रु.१,४००/-
( ४२ ) अमृत अधिकारी(धनकुटा) रु.१,४००/
( ४३ ) बुदिमान खड्का(धनकुटा) रु.५६०/-
( ४४ ) बिस्नु राई रु.५,६०९/-
( ४५ ) कमला जबेगु राई रु.५,६००/-
( ४६ ) लोकेन्द्र बुढा मगर(दाङ) रु.१,४२८/-
( ४७ ) जितेन्द्र थाम्सुहाङ रु.५,६००/-
( ४८ ) देउ कुमार राई रु.२,८००/-
( ४९)मनोज हाङखिम रु.२,८००/-
( ५० ) जितेन राई रु.१,०००/-
( ५१ ) सन्जय लिम्बू(दार्जिलिङ) रु.१,०००/-
( ५२ ) निसान लिम्बु रु.१,०००/-
( ५३ )राज चाम्लिङ रु.१,०००/-
( ५४ ) दिपेन गुरुङ रु.५,१२०/-
( ५५ ) पलपल राई रु.५,१२०/-
( ५६ ) मनोज नाम्नु राई रु.२,८००/-
( ५७ ) टेकबहादुर थापा मगर(दाङ) रु. ५६०/-
( ५८ ) आइतराज लिम्बु(हिलिहाङ-४) रु.५,३२०/-
( ५९ ) महेन्द्र केरुङ(भञ्ज्याङ्रु) रु.२,५००/
( ६० ) रबिन साम्पाङ राई रु. २,०००/-
( ६१ ) मिलन राई रु. २,८००/-
( ६२ ) नवीन राई रु. ५,८८०/-
( ६३ ) मन कुमार थाम्सुहाङ रु.१,०००/-
( ६४ ) कुमार लोहार रु.२,८००/-
( ६५ ) दामधर चाम्लागाइ(झापा) रु.१,४००/-
( ६६ ) आइन्द्र बिक्रम राई बुबु रु.१,०००/-
( ६७ ) काशी राम राई रु.१,०००/-
( ६८ ) रबि राई रु.१,०००/-
( ६९ ) गिदोन चोङबाङ रु.१,०००/-
( ७० ) चन्द्रमान माङमु रु.१,०००/-
( ७१ ) इस्वरी राई रु.१,०००/-
( ७२ ) दिपेन केरुङ रु.१,०००/-
( ७३ ) गणेश कुमार चौहान रु.२,८००/-
( ७४ ) बिकास थाम्सुहाङ रु.२,०००/-
( ७५ ) कृष्ण गुरुङ रु.४,०००/-
( ७६ ) रत्न गुरुङ रु.४,०००/-
( ७७ ) चन्द्र गुरुङ(सिङेडाडा) रु.२,०००/-
( ७८ ) पदम गुरुङ रु.२,०००/-
( ७९ ) मिलन गुरुङ रु.२,०००/-
( ८० ) तुलसी रिजाल रु.१,६००/-
( ८१ ) गजिन्द्र थाम्सुहाङ रु.१,६००/-
( ८२ ) जीवन थाम्सुहाङ रु.१,६००/-
( ८३ ) मन कुमार राई रु.३२०/-
( ८४ ) बिजय राई(उदयपुर) रु.८००/-
( ८५ ) भिम माक्रीहाङ राई रु.३,३६०/-
( ८६ ) देव चाम्लिङ राई रु.२,८००/-
( ८७ ) संगम लोहार रु.२,०००/-
( ८८ ) सन्जोक राई(फिदिम) रु.१,४००/-
( ८९) प्रमोद कुमार मोक्तान(रामेछाप) रु.१,१२०/-
( ९० ) किङ केरुङ रु.१,१००/-
( ९१ ) लोकेन्द्र थाम्सुहाङ रु.५,०००/-
( ९२ ) देब बहादुर साउद(कैलाली) रु.५,१८०/-
( ९३ ) दल बहादुर थिङ तामाङ(काभ्रे) रु.१,४००/-
( ९४ ) उपेन्द्र यादव(सप्तरी) रु.१,४००/-
( ९५ ) सुदिप राज प्रधान(सुनसरी) रु.१,५५०/-
( ९६ ) याम बहादुर भण्डारी(दाङ) रु.४,२००/-
( ९७ ) टेक बहादुर सुनार(रोल्पा) रु.४,२००/-
( ९८ ) सुन्दर लाल चौधरी(कैलाली) रु.१,४००/-
( ९९ ) सोमलाल गोले तामाङ(पर्सा) रु.३,६४०/-
( १०० ) बिशाल थाम्सुहाङ रु.११,२००/-
( १०१ ) सुशीला राई(इलाम) रु.५,६००/-
( १०२ ) कुमार अधिकारी रु.५,०००/-
( १०३ ) पारुहाङ मिलन राई रु.२,०००/-
( १०४ ) सन्जु थाम्सुहाङ रु.३,०००/-
( १०५ ) राज जबेगु लिम्बू रु.१,१००/-
( १०६ ) तुलसी केरुङ रु.१,४००/-
( १०७ ) मदन सिवाहाङ रु.१,०००/-
( १०८ ) बिरेन्द्र थाम्सुहाङ असीमित रु.१,५५०/-
( १०९ ) सोमनाथ ढुंगाना(इलाका प्रहरी कार्यालय, मच्छेबुङ कार्यालय प्रमुख ) रु.५००/-
Discussion about this post