कार्तिक ९, याङ्वरकफोकस / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन “मिराक” द्वारा कोरोना भाइरस संग लड्न ९ घरेलु उपचार भनी शनिबार सामाजिक संजाल फेसबुकमा मार्फत लेखेका छन्।
सरकार द्वारा कोरोना विरुद्ध लड्न हात उठाइ सकेको कारण चाड बाडको बेला आफै सजक हुन् समेत आग्रह गरेका छन्।
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले लेखेका ९ घरेलु उपचारहरु
१, तातो पानीको बाफ लिनु
२, फृजको केही खादै नखानु
३, तातो पानी पिउनु
४,मासु वा जे चिज पनि पाक्ने गरि पकाएर थोरै खानु ताकी पेटमा कब्जियत भन्ने हुँदै नहोस
५, अमिलो ,पिरो,गुलियो एकदमै कम गर्नु ताकी पेटमा एसिडिटी भएर छातिमा कुनै इन्फेक्सन नहोस
६, नेपालिहरुको ” फुर्के” बानि त्याग्नु । फुर्किएर फेसबुकमा राख्नुको लागि तारेको मासु, पोलेको मासु, जाड पार्टी, कोक पार्टी गर्दै नगर्नु ।
७, बिहान बेलुकी आधा घन्टा कोठा,छत,आगनमा उफृएर पसिना निकाल्नु ।
८, पसिना निस्केपछी तत्काल ननुहाउनु ,चिसो गढछ र निमोनिया हुने सम्भावना हुन्छ ।
९, बिहान नुहाउनु तर बेलुकी नुहाउदै ननुहाउनु।
Discussion about this post