कार्तिक ११, याङ्वरकफोकस / इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटनह्याम द्वारा बर्नली पराजित भएको छ।
सोमबार राति भएको खेलमा टोटनह्यामको अवे मैदानमा भएको खेलमा टोटनह्यामले बर्नलीलाई १-० ले पराजित गरेको छ।
टोटनह्यामको जितमा केनको पासलाई सनले ७६ औं मिनेटमा गरेको एक गोलनै निर्णायक गोल भएको थियो।
Discussion about this post