कार्तिक १३, याङ्वरकफोकस / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन “मिराक” ले रक्तदान गर्न आव्हान गरेका छन् ।
लिङ्देनले बिहीबार सामाजिक संजाल फेसबुक मार्फत कार्तिक १५ गते शनिबार काठमाडौंको एयरपोर्ट नजिकै शम्भुमार्ग-४ मा उपस्थित भइ रक्तदान गर्न सबैमा अनुरोध गरेका हुन् ।
कोरोना महामारिले गर्दा विषेश गरि काठमाडौंको हस्पिटलहरुमा रगतको कमी भइरहेकाले सबै मिलेर रक्तदान गर्न अध्यक्ष लिङ्देनले आग्रह गरेका हुन् ।
Discussion about this post