कार्तिक १४, याङ्वरकफोकस / र्यापर समिर घिसिङ अर्थात भिटेनलाई गीतमा अश्लील शब्द प्रयोग गरेको अभियोगमा छानबिन हुने भएको छ।
गत साता सार्वजनिक ‘पारा’ बोलको र्याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको
भनी छानबिन गर्न प्रहरी प्रधान कार्यालयले बिहिवार साइबर ब्युरोलाई निर्देशन दिएका छन्।
Discussion about this post