कार्तिक १५, याङ्वरकफोकस / टर्किको ग्रीक टापु समोसदेखी उत्तरमा पर्ने इजिआन टकिय क्षेत्रमा ७ म्याग्निच्युडको भुकम्प गएको छ।
अमेरिकी भुभर्ग निकायका अनुसार शुक्रबार गएको भुकम्पले एथेन्स र इस्तानबुलमा समेत धक्का दिएको थियो।
टर्कीमा गएको भूकम्पले ग्रीसमा समेत धक्का दिएको भनी समाचार एजेन्सी बिबिसिले जनाएको छ। बिबिसिको अनुसार भुकम्पले हालसम्म मानवीय क्षतिका बारेमा कुनै जानकारी नआएको भनी बताएको छ।
Discussion about this post