कार्तिक १५, याङ्वरकफोकस / पंजाबका ब्याट्सम्यान क्रिस गेललाई आइपिएलको अांचार संहिता उल्लंघन गरेको अभियोगमा कारबाही भएको छ।
युएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती भएको खेलमा राजस्थान रोयल्सविरुद्ध १ रनले हार बेहोरेका गेलले ब्याट भुइँमा फ्याकेका र ब्याट भुइँबाट उछिट्टिएर निकै पर सम्म पुगेको भनी आइपिएलको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टमा जनाएको छ।
उक्त रिपोर्ट अनुसार अांचार संहिता उल्लंघन गरेका गेललाई म्याच फीको १० प्रतिशत जरिवाना लगाइएको छ।
Discussion about this post