कार्तिक १७, याङ्वरकफोकस / सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजिएको भनी बताएका छन्।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादलाई लिएर व्यक्तिगत स्वार्थका लागि यस्तो दुर्भाग्य निम्त्याएका हुन् भनी आरोप लगाउदै उपप्रधानमन्त्री पोख्रेलले आज ट्वीटर मा लेखेका छन्। पोख्रेलले बिभाजनको दुर्भाग्य निम्त्याउनेहरु लाई बेलैमा चिनौँ र खबरदारी गरौँ अनि एकतालाई बचाउ भनि बताएका छन्।
Discussion about this post