कार्तिक १८, याङ्वरकफोकस / भुतपुर्व ब्रिट्रिस गोर्खा सैनिकका पुर्वअध्यक्ष तथा जनता समाजवादी पार्टी सम्बद्ध लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष गजेन्द्र इस्वोको कोरोना संक्रमणका कारण निधन भएको छ।
इस्वोको मंगलबार बिहान करिब ४ बजे विराटनगर स्थित न्युरो अस्पतालमा निधन भएकाे थियो। क्यान्सर रोगबाट पीडित इस्वोलाई गतसाता मात्र कोरोना संक्रमण भएको भनी पुष्टि भएको थियो।
मृतक इस्वो धरानका विकासप्रेमी नेता पनि हुन् र उनि जनता समाजवादी पार्टीका तर्फबाट धरानको मेयर पदमा उम्मेद्बारी समेत उठेका थिए।
Discussion about this post