कार्तिक १९, याङ्वरकफोकस / पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको श्रीमती सीता महराको कोरोना संक्रमण बाट मृत्यु भएको छ।
विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट ग्रसित उनिलाई निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि गत शुक्रबार नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
कोरोना संक्रमण पुष्टि भएदेखी भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको र उपचारकै क्रममा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको भनी अस्पतालले पुष्टि गरेको छ।
Discussion about this post