कार्तिक १९, याङ्वरकफोकस / प्रतिभासाली नव गायक योजन राईले आफ्नो पहिलो गीत “सागरको पानी” नामक गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् |
कुशांग सिगु लिम्बुको शब्दमा गायक राई र गायिका मेलिना राईको आवाज रहेको छ।गीतमा इन्द्र आरपीले म्युजिक भरेका छन्।
सरोज शाहीको निर्देशनमा रहेको उक्त भिडियोमा सुधिर श्रेष्ठ र कंचन खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ। डेनिश खनालले छायांकन गरेका छन् भने अनिल राईले भिडियोलाई सम्पादन गरेका हुन्।
“सागरको पानी” भिडियोमा
Discussion about this post