कार्तिक-२०, डेस्क । तेह्रथुमको म्याङलुङ-९ सम्फरजुङका ४१ वर्षीय बासुदेव लिम्बुको भीरबाट लडेर ज्यान गएको छ । बुधवार साझ स्थानीय जंगलमबाट दाउरा लिएर घर फर्कने क्रममा भीरबाट लडेर ज्यान गएको हो ।
लिम्बु भीरबाट लडेको आफनतले प्रहरीलाई खबर दिए पछि प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
Discussion about this post