कार्तिक २३, याङ्वरकफोकस / कुशल प्रखर वक्ता, विश्लेषण साथै पब्लिक स्पिकर सिजन २ का बिजेता रमेश प्रसाईको पहिलो गीत “फूल लाउँला केसरी” सार्वजनिक भएको छ ।
गीतकार सि के श्रेष्ठको शब्द संगीतमा र प्रसिद्ध लोक गायक सुरेश गन्धर्वको आवाज रहेको “फूल लाउँला केसरी” गीत लाई रमेश प्रसाईंले पुनः रेकर्ड गरि शनिबार द प्रिमियर प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
कलाकार, निर्देशक दिपक आचार्य “काकु” ले निर्देशन गरेको यस भिडियोमा हास्य टेलिसिरेल “सक्किगोनी” का टिमलाई देख्न सकिन्छ ।
“फूल लाउँला केसरी” भिडियोमा
Discussion about this post