Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

ओयामको एक दस्तावेज “ओयाम एक तस्वीर” सार्वजनिक

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२५ कार्तिक २०७७, मंगलवार २०:४२
कला/साहित्य
ओयामको एक दस्तावेज “ओयाम एक तस्वीर” सार्वजनिक
0
SHARES
3
पटक हेरिएको
Share on FacebookShare on Twitter

रमेश किरण सापकोटा

कार्तिक २५, याङ्वरकफोकस / पाँचथर याङ्वरक गाउँपालिका साबिक सुन्दर गाउँ ओयामको बारेमा कवि, साहित्यकार सुजन सेलिङद्वारा तयार पारिएको ऐतिहासिक खोजमुलक पुस्तक “ओयाम एक तस्वीर” सार्वजनिक भएको छ ।

पुस्तक भित्र राजनैतिक, सामाजिक, आर्थिक, पुरात्वतिक र ओयामका पञ्चायती व्यवस्था देखि अहिले सम्म ओयाम लाई नेतृत्व गर्ने जनप्रतिनिधिहरु को जिवनी साथै गायक, साहित्यकार, कलाकार, खेल क्षेत्रमा स्थापित खेलाडी हरुको जिवनी र विभिन्न पर्यटकीय, धार्मिक स्थल, जैविक विविधता को बारेमा वर्णन गरिएको छ ।

याङ्वरक गाउँपालिका वडा नं. ३ मा अवस्थित ओयामको इतिहास काल देखि वर्तमान सम्मका सम्पुर्ण विषयवस्तुहरुलाई समेटेर तयार गरिएको उक्त पुस्तक सोमबार याङवरक गाउँपालिका वडा नं. ३ स्थित श्री गुप्तेश्वर माध्यमिक विद्यालयको सभाहलमा विमोचन समारोह गरि सार्वजनिक गरिएको थियो ।

याङ्वरक गाउँपालिका वाड न ३ वडा समिती र सारथि युवा मंचको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा सभाअध्यक्ष याङ्वरक गाउँपालिका-३ वडा समिति सदस्य मचिन्द्र सेलिङ, प्रमुक अतिथि पूर्व राज्यमन्त्री श्रीप्रसाद जवेगू, विशिष्ट अतिथि याङ्वरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे साथै याङ्वरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङ्हाङ, प्रवक्ता बिमल राई, साहित्यकार प्रेम ओझा, पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक, सामाजिक अभियन्ता, पुस्तक समिक्षक तथा साहित्यकार मधुराज केरुङ ‘केवाहाङ’, साहित्यकार उदय साउदेन लगायत स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ/संस्थाका प्रतिनिधि, शिक्षक साथै स्थानीय नागरिकहरुको उपस्थिती रहेको थियो ।

पुस्तक बिमोचनको क्रममा बोल्दै पुर्व मन्त्री जबेगुले सम्पुर्ण स्थानीय तहमा रहेका सम्बन्धित निकायले पनि यस्ता दस्तावेज मुलक पुस्तक निर्माण कार्यमा सहयोग तथा मार्गनिर्देशन दिनु पर्ने बताउदै लेखक सेलिङलाई बधाई दिएका थिए ।

कार्यक्रममा याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले आफ्ना कुरा राख्दै पुराना पुस्ताको सम्मानलाई नयाँ पुस्ताले उहाँहरुको योगदानलाई वृत्तचित्र झैँ उतारेर एउटा दस्तावेज बाट आफुले पनि केही ज्ञान प्राप्त गरेको भनी बताएका थिए ।

उपस्थित साहित्यकारहरु प्रेम ओझा, मधुराज केरुङ, उदय सावदेन र याङ्वरक गाउँपालिकाका प्रवक्ता बिमल राईले पुस्तक माथी समिक्षा गरेका थिए ।

कोरोना कहर बिच पनि पुस्तक बिमोचन कार्य सफल पार्न सबैको उपस्थिति तथा सहयोगी मनलाई हृदयबाट धन्यवाद दिदै आफ्नो जन्मभुमी प्रतिको मायालाई सदैव आत्मासाथ गर्दै अघि बड्ने भन्दै लेखक सेलिङ्ले खुशी व्यक्त गरेका थिए ।

सम्बन्धित खबरहरु

`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

२५ कार्तिक २०७७, मंगलवार २०:४२
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

२५ कार्तिक २०७७, मंगलवार २०:४२
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

२५ कार्तिक २०७७, मंगलवार २०:४२
लिम्बु भाषाको `फालेलुङ कोक्मा´ बोलको गित रेकर्डिङ

लिम्बु भाषाको `फालेलुङ कोक्मा´ बोलको गित रेकर्डिङ

२५ कार्तिक २०७७, मंगलवार २०:४२
FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

FLF अवार्डमा उत्कृष्ट मातृभाषा गायन अवार्ड डिआर हाङ्सरुम्बालाई

२५ कार्तिक २०७७, मंगलवार २०:४२
निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान – FLF अवार्ड २०७८

२५ कार्तिक २०७७, मंगलवार २०:४२

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • nimabi on Finding the Best Men Trying to find Women Websites
  • nimabi on हँसिया प्रहार गरी श्रीमतीको हत्या
  • nimabi on The right way to Court Oriental Woman — 5 Here are some tips to assure You Find an Asian Partner
  • nimabi on हिमपातका कारण ताप्लेजुङको उच्च भेगमा जनजीवन कष्टकर
  • nimabi on पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.