कार्तिक २६, याङ्वरकफोकस / साहित्यकार, गीतकार थाकुहाङ मेरिङ सम्बाहाङ्फेको पहिलो गीत “मेरो सानो दुनियाँ” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सम्बाहाङ्फेको शब्दमा रहेको उक्त गीतमा नव बालगायक राकेश संजेलको आवाज रहेको छ । गीतमा आइन्द्र नेम्वाङले संगीत भरेका हुन् भने लेखनाथ चेम्जोङले एरेन्ज गरेका छन् ।
भिडियोमा गायक राकेस संजेल, बालकलाकार पवित्रा प्रधान र प्रनिका चौधरीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । राकेश गजमेरको निर्देशनमा रहेको भिडियोलाई सुजन श्रेष्ठले छायांकन / सम्पादन गरेका छन् ।
“मेरो सानो दुनियाँ” भिडियोमा
Discussion about this post