कार्तिक २६, याङ्वरक्फोकस / प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूूर्य थापाले प्रधानमन्त्री ओलिको ट्विटर दुरुपयोग गरेका थिए ।
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्यान्डलबाट मंगलबार दिउँसो पत्रकार मात्रिका पौडेलले नयाँ व्यवसाय गर्न शुभकामना दिइएका थिए । उक्त ट्विटमा ट्वीटमा थापाको र पौडेलको तस्बिर राखी दुबै कोरोना संक्रमित भएको र संक्रमणमुक्त भएपछिको भेटमा खुशी भएको योजना सुनाउँदा दुबै जना दंग भएको उल्लेख गरिएको थियो ।
सामाजिक संजालमा नकारात्मक कमेन्ट र चर्चा भए संगै उक्त ट्विट अहिले हटाइएको छ ।
Discussion about this post