Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

लक्ष्मीप्रसाद देवकोटा महाकवि होइनन्: टंक सेलिङ

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
२९ कार्तिक २०७७, शनिबार १२:०६
ब्याक्तित्व
लक्ष्मीप्रसाद देवकोटा महाकवि होइनन्: टंक सेलिङ
0
SHARES
4
पटक हेरिएको
Share on FacebookShare on Twitter

कार्तिक २९, याङ्वरकफोकस / लिम्बुवान स्प्रिङ आन्दोलनका अभियन्ता एवम् याक्थुङ् लेखक संघ नेपालका महासचिव, जसपाका लिम्बुवान राष्ट्रिय समिति सचीव, बौद्धिक व्यक्तित्व, कवि, साहित्यकार टंक सेलिङले लक्ष्मीप्रसाद देवकोटा महाकवि होइनन् भनेका छन् ।

सामाजिक संजाल फेसबुकमा सनिवार सेलिङ्ले देवकोटा महाकवि होइनन् भन्दै यस्तो लेखेका छन्।

देवकोटा महाकवि होइनन्……!

लक्ष्मी पुजाकाे दिन लक्ष्मीप्रसाद देवकोटाकाे पनि जन्मदिन परेको तथ्य सबैलाई थाहा भएकै हाे । उहाँमा भएको राम्रो क्षमता र कामको हामीले सम्मान गर्नुपर्छ, तर उनको दुई/तिनवटा कमजोरी हेर्दा, मलाई महाकवि हुन् जस्तो लागेना !

१) नेवारी लाेक साहित्यकाे चाेरी गरि मुनामदन लेखेका थिए भन्ने स-प्रमाण छ । खासमा, नेवारकाे छाेरा याे पाउ छुन्छ हुनुपर्नेमा जातिय आडम्बर मुनामदनमा घुसाएकाे पाउँछौं ।

२) पञ्चायतकाे मन्त्रीमण्डलमा शिक्षामन्त्री खानु, स्खलनकाे नमुना हाे । त्यतिबेला, सुम्निमा लेख्ने, विपि र पुष्पलालहरू समानताको आन्दोलनमा हुदाँ, महाकवि पञ्चायतकाे शिक्षामन्त्री घिचि हिड्नुले पनि महाकवि भन्न सुहाउँदैन ।

३) राहुल सांस्कृत्यायनकाे श्रीमती दलित हुन् भन्ने थाहा पाएपछि रूद्री पुजा गर्ने, घाेर जातीवादी कसरी महाकवि बन्न सक्छ ?

पूर्विय ज्ञान पद्धतिले जजमानी प्रवृत्तिकाे विकास गरेको कुरालाई स्विकार्दै, विज्ञानसम्मत चेतनाको विकास नगर्ने हाे भने, रामायण र महाभारतका शकुनिहरू मात्रै जन्मनेछन् ! अझै, त्रिवीका उपकुलपति खानियासम्मले, पिएचडीकाे रिसर्च चाेरी गर्ने प्रवृत्तिले, रामायण र महाभारतले निर्माण गरेकोे स्कुलिङ् गलत छ भन्ने स्पष्ट हुन्छ । नेपालमा अझै महाभारत र रामायण पढेर विद्वान् पल्टने “गल्ता ग्याङ” नसकिएसम्म समृद्धि र विकास सम्भव छैन ।

अन्त्यमा, यसरी बाैद्विक चाेरी गरेर मुनामदन लेख्ने देवकोटाकाे जन्मदिनमा शुभकामना भन्न सकिन्छ । तर, महाकविकाे जन्मदिनको शुभकामना भन्न सकिन्न । पञ्चायती सत्ताका पञ्जिका देवकोटा महाकवि हुन सक्दैनन् । सत्य सधैं घाम जस्तै छर्लङ्ग हुन्छ ।

धन्यवाद !

सम्बन्धित खबरहरु

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

२९ कार्तिक २०७७, शनिबार १२:०६
समाजसेवी शरिन तामाङले महिलासँगै बिहे गरिन्

समाजसेवी शरिन तामाङले महिलासँगै बिहे गरिन्

२९ कार्तिक २०७७, शनिबार १२:०६
सम्झानामा डा. लक्सम्बा – अमित `मिहाङ´ थेबे

सम्झानामा डा. लक्सम्बा – अमित `मिहाङ´ थेबे

२९ कार्तिक २०७७, शनिबार १२:०६
Racial discrimination is more dangerous than the Covid-19, which I found that when I’m in quarantine: Lila seling mabo

Racial discrimination is more dangerous than the Covid-19, which I found that when I’m in quarantine: Lila seling mabo

२९ कार्तिक २०७७, शनिबार १२:०६
“सिधा कुरा जनतासँग” कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडे

“सिधा कुरा जनतासँग” कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडे

२९ कार्तिक २०७७, शनिबार १२:०६
जन्मदिनको अवसरमा व्यवसायी तथा कलाकार फुर्वा दोर्जे मोक्तानद्वारा दुई विद्यालयलाई सहयोग

जन्मदिनको अवसरमा व्यवसायी तथा कलाकार फुर्वा दोर्जे मोक्तानद्वारा दुई विद्यालयलाई सहयोग

२९ कार्तिक २०७७, शनिबार १२:०६

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • nimabi on हँसिया प्रहार गरी श्रीमतीको हत्या
  • nimabi on The right way to Court Oriental Woman — 5 Here are some tips to assure You Find an Asian Partner
  • nimabi on हिमपातका कारण ताप्लेजुङको उच्च भेगमा जनजीवन कष्टकर
  • nimabi on पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण
  • 20bet on याङवरकमा एमाले कांग्रेसको जुधाईमा ससस्त्रको राम धुलाई किन भयो गुमनाम

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.