मङ्सिर ६, याङ्वरकफोकस / गत कात्तिक २७ गते र मङ्सिर ३ गते बसेको मन्त्रिपरिषद् बैठक बाट गरिएको निर्णयहरु शुक्रबार सार्वजनिक गरिएको छ ।
कात्तिक २७ गतेको नियमित मन्त्रिपरिषद् बैठकले १६ वटा निर्णय गरेको सार्वजनिक गरिएको छ । मंसिर ३ मा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले तीन वटा निर्णयहरु सार्वजनिक गरेको छ । दुबै बैठकमा मन्त्रिपरिषद्ले केही बढुवा र नियुक्तीहरु गरेको छ।
सार्वजनिक मन्त्रीपरिषद्को निर्णयहरु
Discussion about this post