Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

बलात्कार न्यूनीकरण गर्न थप कडा कानुन

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
८ मंसिर २०७७, सोमबार ०७:२८
मुख्य खबर
बलात्कार न्यूनीकरण गर्न थप कडा कानुन

मङ्सिर ८, याङ्वरकफोकस / बलात्कार न्यूनीकरण गर्नलाई कडा कानुन थप गरि मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा उक्त अध्यादेश पारित गर्दै बलात्कारका घटनामा मिलापत्र गर्नेलाई समेत कारवाही हुने र कसैले बलात्कार सम्बन्धी झुटा उजुरी गरेमा पनि सजाय हुने गरी अध्यादेश पारित गरिएको छ ।

बलात्कार सम्बन्धी ल्याइएको नयाँ अध्यादेश अन्तर्गत मुलकी अपराध संहिता २०७४ अनुसार हालको कानुमा १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांग र ७० वर्षमाथिका महिलालाई बलात्कार गरेमा जन्मकैद र १४ वर्ष भन्दा मुनिका बाललिकालाई बलात्कार गरेमा १८ देखि २० बर्ष कैदको व्यवस्था छ ।

त्यस्तै १४ वर्ष भन्दा माथि र १६ वर्ष भन्दा कमकालाई बलात्कार गरे १२ देखि १४ वर्ष कैदको व्यवस्था छ । १६ देखि १८ वर्ष सम्मका लाई बलात्कार गरे १० देखि १२ वर्ष कैदको व्यवस्था छ । त्यस्तै १८ वा त्यो भन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्ष कैद रहेको छ ।

अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार जरिवाना हुने व्यवस्था रहेको छ । बैबाहिक पश्चात् बलात्कारको घटना भएमा ५ वर्षसम्म कैदको व्यवस्था रहेको छ ।

बलात्कारका घटनाहरु एकपछि अर्को गर्दै बढ्न पुगेको र मिलापत्र गर्ने गरेको अवस्था छ । यसरी मिलापत्र गराउनु पनि अपराध हो र त्यसरी मिलापत्र गराउने मानिसलाई पनि कारवाहीको दायरामा ल्याउने अध्यादेशमा समेटिएको छ । सार्वजनिक पद धारण गरेको व्यक्ति संलग्न भएमा सर्वसाधारण व्यक्तिलाई भन्दा थप कडा सजायको व्यवस्था अध्यादेशमा गरिएको छ ।

विभिन्न ठाउँमा बलात्कारपछि मिलापत्र गर्ने गरेको कारण सोही घटनालाई मध्यनजर गर्दै बलात्कार सम्बन्धी अध्यादेश ल्याइएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

८ मंसिर २०७७, सोमबार ०७:२८
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

८ मंसिर २०७७, सोमबार ०७:२८
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

८ मंसिर २०७७, सोमबार ०७:२८
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

८ मंसिर २०७७, सोमबार ०७:२८
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

८ मंसिर २०७७, सोमबार ०७:२८
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

८ मंसिर २०७७, सोमबार ०७:२८

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.