मङ्सिर ८, याङ्वरकफोकस / निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउने उदेश्यमा लोक सेवा आयोगको ट्युसन पढाउन तथा अन्य निकायबाट संचालन हुने निजि इन्सिच्युटमा पढाउन सरकारी कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भौतिक रुपमा उपस्थित भएर वा अनलाइन माध्यम मार्फत निजी इन्ष्टिच्युटमा पढाउन बिना अनुमती अब नपाइने बताइएको छ ।

Discussion about this post