मङ्सिर १२, याङ्वरकफोकस / गायक, संगीतकार, गीतकार बुद्धराज लिम्बुको “दहि त मिठो ठेकिको” नामक अडियोको भिडियो सार्वजनिक भएको छ । यस गीत बिहिवार बुद्धराज लिम्बु युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
गायक लिम्बुकै शब्द, संगीत, स्वर रहेको यस गीतलाई दिनेश श्रेष्ठले रेकर्डिङ गरेका छन् । भिडियोलाई लोजि रेष्टुरेन्ट फिदिममा छायांकन संजय आचार्यले छायांकन गरेका छन् । भिडियो सम्पादन आचार्यकै रहेको छ ।
“दहि त मिठो ठेकिको” भिडियोमा
Discussion about this post