Yangwarak Focus
No Result
View All Result
No Result
View All Result
No Result
View All Result

संघीय दलित शिल्पी मञ्चको गोकर्ण नगरपालिकामा वडा समिति गठन

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
१४ मंसिर २०७७, आईतवार ०७:२४
मुख्य खबर, राजनीति
संघीय दलित शिल्पी मञ्चको गोकर्ण नगरपालिकामा वडा समिति गठन
0
SHARES
7
पटक हेरिएको
Share on FacebookShare on Twitter

मङ्सिर १४, याङ्वरकफोकस / संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय दलित शिल्पी मञ्चले गोकर्ण नगरपालिका-३ मा वडा समिति गठन गरेको छ । शनिबार काठमाडौको गोकर्ण नगरपालिका-३ मा राजनैतिक भेटघाट कार्यक्रम गरि समिति गठन गरिएको हो ।

संघीय शेर्पा मञ्चका प्रा.कृ.स. ग्याल्नेन शेर्पाको संयोजनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी संघीय दलित शिल्पी मञ्चका महासचिव शर्मिला बागचन्द, शिल्पी मञ्चका  राजेन्द्र मोते, लिम्बुवान मञ्चका सुर्य लिम्बु, सुजन शेर्पा, रनधोज लिम्बु, अमृत लामा नेताहरु लगायत ५५ जनाको उपस्थिति रहेको थियो ।

जुझारु युवा नेता ज्ञान बहादुर नेपालीको अध्यक्षतामा १८ सदस्यीय वडा समिति गठन भएको छ । बरिस्ठ उपाध्यक्षमा ज्ञान बहादुर दर्जी, उपाध्यक्षमा प्रज्वल नेपाली, सचिवमा हिरा परियार, सहसचिव सुनिता दर्जी, कोषाध्यक्षमा सन्जिता परियारचयन भएका छन् । सदस्यहरु मा राम बहादुर दर्जी, राजेन्द्र मोहते, मंगल बि.क., सीता दर्जी, जित बहादुर बि.क., टीका बहादुर परियार, बच्चु परियार, राम कुमारी बि.क., श्रीजना भुसाल र राम बहादुर मोहते चयन भएका छन् । सल्लाहकार सदस्य सौगात परियार र कृयासिल सदस्यमा झम्कमाया दर्जी  रहेका छन् ।

कार्यक्रममा निमा सेर्पा सहित दाबा सेर्पा, निमा ग्याल्जेन, हिरा परियार, रमेश दर्जी, ज्ञान बहदुर नेपालीले मन्तव्य राख्दै सहअस्तित्ववादलाई स्विकार्दै गरि आफ्नो समुदायको आवाज आफै बुलन्द गर्न विभिन्न पार्टी परित्याग गरि संघीय दलित शिल्पी मञ्चमा आवद्ध हुनु समेत आह्वान गरेका थिए ।

समितिमा नव निर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागचन्दले मञ्चको विधान अनुसार सफतग्रहण गराएकी थिइन् ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

१४ मंसिर २०७७, आईतवार ०७:२४
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

१४ मंसिर २०७७, आईतवार ०७:२४
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

१४ मंसिर २०७७, आईतवार ०७:२४
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

१४ मंसिर २०७७, आईतवार ०७:२४
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

१४ मंसिर २०७७, आईतवार ०७:२४
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

१४ मंसिर २०७७, आईतवार ०७:२४

Discussion about this post

No Result
View All Result

Recent Posts

  • A Biased View of Gambling Legislation Regulations – Dia.govt.nz
  • Functioning Time Operations – Your own Productivity and Eliminate Distractions
  • Tips on how to Organize Organization Transactions
  • Tips on how to Conduct an effective Digital Board Meeting
  • SofiaDate Review (2023 ): Free Credits, Account High Quality, Messaging Tools

Recent Comments

  • nimabi on Finding the Best Men Trying to find Women Websites
  • nimabi on हँसिया प्रहार गरी श्रीमतीको हत्या
  • nimabi on The right way to Court Oriental Woman — 5 Here are some tips to assure You Find an Asian Partner
  • nimabi on हिमपातका कारण ताप्लेजुङको उच्च भेगमा जनजीवन कष्टकर
  • nimabi on पाकिस्तानका २ सैनिक अड्डामा आतंकवादीको आक्रमण

[vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1626959683944{padding-top: 60px !important;padding-bottom: 40px !important;background-color: #245391 !important;}"][vc_column width="1/3" css=".vc_custom_1626961382047{border-right-width: 1px !important;border-right-color: #ffffff !important;border-right-style: solid !important;border-radius: 1px !important;}"][vc_single_image image="2838" img_size="full" css=".vc_custom_1646231932298{margin-top: -66px !important;margin-right: 88px !important;margin-bottom: 9px !important;margin-left: 88px !important;padding-top: 44px !important;padding-right: 15px !important;padding-bottom: 10px !important;padding-left: 15px !important;background-color: #ffffff !important;border-radius: 5px !important;}"][vc_column_text]

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]
[/vc_column_text][/vc_column][vc_column width="1/3"][vc_column_text]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

[/vc_column_text][/vc_column][vc_column width="1/3" css=".vc_custom_1626961418998{border-left-width: 1px !important;border-left-color: #ffffff !important;border-left-style: solid !important;border-radius: 1px !important;}"][vc_column_text]

महत्वपूर्ण लिङ्कहरु

[/vc_column_text][vc_wp_categories title="लिङ्कहरु" el_class="fc"]

[/vc_column][/vc_row][vc_row full_width="stretch_row" vc_row_background="" footer_scheme="dark" css=".vc_custom_1516260364748{padding-top: 22px !important;padding-bottom: 12px !important;background-color: #141414 !important;}"][vc_column width="1/2" el_class=".footer_left"][vc_column_text css=".vc_custom_1646232007784{margin-bottom: 0px !important;}" el_class=".copyright"]© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.[/vc_column_text][/vc_column][vc_column width="1/2" el_class=".footer_right"]
  • .
  • Free Online Slot Games
  • Single Post
  • Yangwarak Focus
[/vc_column][/vc_row]

No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.